Author: khel chautari

फुल कन्ट्याक्ट करातेमा दावाले दिलाए नेपाललाई रजत पदक

फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपालले पहिलो पटक सबैभन्दा ठूलो पदक हासिल गरेको छ । चौंथो विश्व क्योकुशीन तेजुका कराते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका…

सूर्य नेपाल एनपीजी च्याम्पियनसिप मगंलबारदेखि

सूर्य नेपाल गल्फ टूर को पाँचौ प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप मगंलबार सुरु हुँदै छ । प्रतियोगिता मगंलबारबाट सुरु भएर शुक्रबार सकिने छ । प्रतियोगितामा ३० जना खेलाडीले सहभागीता जनाउने छन्…

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ देखि

तेस्रो रााष्ट्रिय डोरीतान प्रातियागिता आगामाी फागुन १६ गतेदेखि हुने भएको छ । सोमबार ‘नेपाल टग अफ वार एसोसियन’ले पत्रकार सम्मेलन गरेर प्रतियोगिता फागुन १६ र १७ गते हुने जानकारी दिएको…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनको टिकट मूल्य दोब्बरले वृद्धि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि टिकट मूल्य दोब्बरले वृद्धि गरिएको छ । नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेलका लागि भिआईपीतर्फ २ हजार र साधारणतर्फ १ हजार…

क्लबका पूर्व खेलाडी भान पर्सी फेयनुर्डको मुख्य प्रशिक्षक नियुक्त

रोबिन भान पर्सी डच क्लब फेयेनुर्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ब्रायन प्रिस्केको बर्खास्तीपछि खाली रहेको मुख्य प्रशिक्षकमा फेयनुर्डका पूर्व खेलाडीसमेत रहेका भान पर्सी नियुक्त भएका हुन् । भान…

सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दै

च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड बंगलादेशसँग खेल्दैछ । बंगलादेश र न्युजिल्याण्डबीचको खेल पाकिस्तानस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमवार दिउँसो २:४५ बाट…

नेयमार चम्किदा सान्तोसको सहज जित

नेयमारले एक गोल र दुई असिस्ट गरेपछि सान्तोस एफसीले ब्राजिलियन शीर्ष घरेलु लिग फुटबल पाउलिस्टा ए १ मा सहज जित निकालेको छ । सोमबार बिहान भएको खेलमा सान्तोषले इन्टरनासिओनल डे…

विराटले सचिनको कीर्तिमान तोडे

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने…

लिग लिडर बायर्नको फराकिलो जित

लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा फराकिलो जित निकालेको छ । आइतबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले इन्ट्रयाक्ट फ्रयांकफर्टलाई ४-० गोलअन्तरले पराजित गरेको हो । बायर्नको जितमा माइकल…

युभेन्टसको जितमा भ्लाहोभिचको निर्णायक गोल

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले जित निकालेको छ । आइतवार राती भएको खेलमा युभेन्टसले काग्लियारीलाई १-० गोलले पराजित गरेको हो । काग्लियारीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डुसान…