भुटानी कप्तान चेन्चोले ललितपुरबाट एनएसएल खेल्ने
भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’ लाई एनएसएलको तेस्रो संस्करणका लागि…










