Author: khel chautari

कोपा डेल रेको सेमिफाइनलमा आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनल चरण आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड आमनेसामने हुनेछन् । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार बुधबार…

फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं : प्रशिक्षक तामाङ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल भोलि (बुधवार) हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलअघि मंगलबार…

पाकिस्तान समुह चरणबाटै बाहिरिएपछि प्रशिक्षक आकिब बर्खास्त

च्याम्पियन्स ट्रफी २०२५ मा पाकिस्तानी टोली समुह चरणबाटै बाहिरिएपछि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी क्रिकेट टोलीका मुख्य प्रशिक्षक अकिब जाबेदलाई बर्खास्त गरेको छ। आयोजक टोली पाकिस्तान च्याम्पियन्स ट्रफी शुरु…

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकियो

रुपन्देहीको तिलोत्तमा-१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ । स्टेडियमा पाँचवटा फ्लड लाइट राख्न सात करोड लागेको स्टेडियमका निर्देशक विनोद कुँवरले बताएका छन् । नेपालको कुनै…

केपी ओली कप: टाइब्रेकरमा एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

टाइब्रेकरमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा एपिएफलाई…

दोस्रो जितका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ…

कोशी खेलकुद महोत्सव : सडक दौडमा सरोज र द्रिपा प्रथम

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव – २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ । लिम्बूले ५…

दीपेन्द्रसिंह ऐरीलाई गृहनगरमा सम्मान

दोधारा चाँदनी (कञ्चनपुर) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ। सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार…

दुई सय कर्मचारी कटौती गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक सय ५० देखि दुई सय कर्मचारी कटौती गर्ने तयारी गरेको छ । पछिल्लो पाँच वर्षमा क्लब घाटामा गएको र यसबाट माथि उठ्नका लागि…

दुहबी मेयर कपः वडा नम्बर १० फाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १० फाइनलमा प्रवेश गरेको छ । सोमबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको पहिलो…