नेपाल सुपर लिगका लागि काठमाडौंले भित्र्यायो सिएरा लियोनका बुया टुरे
नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज टोली काठमाडौं रेजर्सले एफसीले तेस्रो सिजनका लागि सिएरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ । काठमाडौंले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई…










