Author: khel chautari

देवको कप्तानीमा लुम्बिनी टोलीको घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ । शुक्रबार लुम्बिनी प्रदेश क्रिकेट संघले देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । आगामी…

चार देशीय महिला टि-२० सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न…

‘बी’ डिभिजनको तयारी पूरा, विजेताले १५ लाख पाउने

अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा फागुन २५ गते बाट सुरु हुने शहिद स्मारक वी डिभिजिन लिगको तयारी पूरा भएको छ । एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण…

फिफाको महिला बरियतामा नेपालको चार स्थान सुधार

फिफा महिला फुटबलको बरियतमा नेपालले चार स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल चार स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लेको छ…

नेपाल सुपर लिगको मुख्य प्रायोजकमा एनसेल

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रायोजक घोषणा गरिएको हो । प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चौधरी…

पुलिस स्कुलका पूर्व विद्यार्थीहरूबीच धरानमा फुटसल प्रतियोगिता हुने

धरान । नेपाल पुलिस स्कुल धरानका पूर्व विद्यार्थीहरूको आयोजनामा भोली शनिवार धरानमा प्रथम पुलिस स्कुल फुटसल प्रतियोगिता हुने भएको छ । पूर्व विद्यार्थी स्वर्गीय कविता चौधरीको स्मृतिमा स्कुलको २१औं ब्याचको…

नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने

नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलीसँग घरेलुु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तानको यु-१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा…

आईसीसी विश्वकप लिग २ अन्तर्गत जुनमा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

नेपाली राष्ट्रिय पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछ अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले त्रिदेशीय श्रृंखला खेल्ने छ । क्रिकेट स्कटल्याण्डले…

सन्दीपलाई बाहिर राख्दै बागमतीको टोली घोषणा, पृथुले कप्तानी गर्ने

बागमती प्रदेशले लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमती क्रिकेट संघले बिहीवार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको…