पिएम कपमा आर्मीको लगातार दोस्रो जित
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । बुधबार भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा आर्मीले सुदूरपश्चिम…










