मेचीनगर गोल्डकप : धरानलाई हराउँदै आयोजक काँकरभिट्टा फाइनलमा
धरान एफसीलाई सडेन डेथमा पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौं मेचीनगर गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार काँकरभिट्टा माध्यमिक विधालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानलाई सडेन…










