Author: khel chautari

पिएम कपमा आज दुई खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो…

इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले डिफेण्डर नाथान माभिलालाई अनुबन्ध गरेको छ । बुटवल लुम्बिनीले मंगलबार विज्ञप्ती जारी गर्दै माभिलालाई अनुबन्ध गरेको जनाएको हो…

उज्वेकिस्तानका मुहम्मद इसाएभले झापाबाट खेल्ने

उज्वेकिस्तानका मुहम्मद इसाएभले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उज्वेकिस्तानका मिडफिल्डरलाई झापाले चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । एसाएभसँग उज्वेकिस्तान, ताजकिस्तान र…

पाँचथर गोल्डकप : पुलिसलाई हराउँदै नमो बुद्ध सप्तरी सेमिफाइनलमा

सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माबिको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-०…

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेग आज, चार खेल हुँदै

युईएफए च्याम्पियन्स लिग फुटबलमा आजदेखि अन्तिम १६ मा दोस्रो लेगका निर्णायक खेलहरू हुँदैछन् । आज मंगलबार ४ र भोलि बुधबार ४ खेल भएपछि अन्तिम १६ का खेल सकिएर क्वार्टरफाइनल चरणको…

आरसीटीलाई हराउँदै श्री भगवतीको विजयी सुरुवात

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर भगवतीले रानीपोखरी कर्नर टिम (आरसीटी) माथि ३-१ को…

मेचीनगर गोल्डकप : एपिएफलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पाँचौं मेचीनगर गोल्डको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार काँकरभिट्टा माध्यमीक विद्यालयको खेल मैदानमा भएको चाैथाे तथा अन्तिम क्वाटरफाइनल खेलमा…

हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड कलेज खेल्ने

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा जारी प्रथम कोशी प्रदेशस्तरिय अन्तर विधालय क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको र ग्रिनल्याण्ड कलेज प्रवेश गरेका छन् । माघमा सकिएको हिसान…

राष्ट्रिय उमा कुङफु शनिबार

राष्ट्रिय उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाका १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भूपेन्द्र गुरुङले…

साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् । मंगलबार भएको ‘ड्र’ अनुसार समूह ‘बी’ मा यी दुईसँगै श्रीलंका पनि छ । समूह ‘ए’…