Month: २०८३, ३१ असार बुधबार १०:०५

राजधानीमा ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ सम्पन्न

नेपालको पर्वतीय पर्यटन र साहसिक खेलकुद संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यका साथ राजधानीमा आयोजित “टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६” भव्य रूपमा सम्पन्न भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट…

अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्ध निलो अवे किटमै खेल्ने

फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भिड्नुअघि अर्जेन्टिनाले आफ्नो प्रतिष्ठित गाढा निलो अवे जर्सी लगाउन फिफासँग औपचारिक अनुरोध गरेको छ । पछिल्लो जानकारीअनुसार फिफाले उक्त अनुरोध स्वीकार गरेको र…

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन नेपाली युवा चेस टोली चिन प्रस्थान…

आईएसएलका लागि होस्ट शाइस फ्लोयड नेपाल आउने

फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करण आगामी भदौ १७ गतेदेखि आयोजना हुँदैछ । आयोजक काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालि. ले दोस्रो संस्करणलाई पहिलो संस्करणभन्दा अझ…

एनएसएसएफ र हिसानबीच सम्झौता

नेपाल स्कुल स्पोट्र्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षेका समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरिका हिसानमा…

एसियाडका लागि कुस्तीको तयारी भारतमा

जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि नेपाली कुस्ती टोली बिहीबार भारत जाने भएको छ । पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल…

पौडी टोली थाइल्यान्ड जाने

एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र…

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनलका लागि सुरक्षा व्यवस्था कडा

फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान १२:४५ मा हुने इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक सेमिफाइनल खेलका लागि अमेरिकाको एटलान्टामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । फुटबल जगतकै सबैभन्दा…

नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा

एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ । आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश…

फिफा विश्वकपबाट निकालिएका रेफ्रीको मृत्यु

जारी फिफा विश्वकप २०२६ को रेफ्री भूमिकाबाट निकालिएका नेदरल्याण्डसका शिर्ष फिफा रेफ्री रब डाइपरिन्कको मृत्यु भएको छ । ३८ बर्षीय डच रेफ्री रबको मृत्युबारे डच फुटबल एसोसिएशनले पनि आधिकारिक रुपमा…