Month: २०८३, ३२ असार बिहीबार १९:५४

आईएसएफ फुटबल विश्वकपका लागि ४५ खेलाडी प्रारम्भिक छनोटमा

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि प्रारम्भिक छनोटमा परेका ४५ खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ । च्यासलमा बुधबार भएको छनोट प्रतियोगितामा सहभागी खेलाडी मध्येबाट ४५…

विश्वकप फाइनल : हाफ-टाइम ब्रेक २५ मिनेटसम्म लम्बिने, साकिरा, म्याडोना र बीटीएसले प्रस्तुति दिने

आगामी आइतबार न्युयोर्क न्युजर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफ-टाइम ब्रेक २० देखि २५ मिनेटसम्म हुने अपेक्षा गरिएको छ । सामान्यतया १५ मिनेटको हुने हाफ-टाइम ब्रेकलाई यस…

मेस्सीसँगको भनाभनबारे बेलिङ्घमले खोले मुख, मेस्सीप्रति व्यक्त गरे उच्च सम्मान

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँगको खेलपछि इङ्गल्याण्डका मिडफिल्डर जुड बेलिङ्घमले लियोनल मेस्सीसँग भएको भनाभनबारे स्पष्ट पारेका छन् । बेलिङ्घमले मेस्सी र आफू बीच ‘फाउल’ को विषयलाई लिएर कुराकानी भएको…

अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको…

फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले आफ्नो पद छाड्ने भएका छन् । जारी फिफा विश्वकप २०२६ अन्तर्गत यसै साता हुने तेस्रो स्थानको प्ले-अफ खेल फ्रान्सको प्रशिक्षकका रूपमा उनको…

प्रोफेसनल स्क्वासमा सहभागि हुन दुई खेलाडी बंगलादेश जाने

प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् । जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । सरोज…

उषा भण्डारी अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडर नियुक्त

नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स ले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभाशाली स्पाइकर उषा भण्डारीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सुमिरा स्पोर्ट्स…

सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका…

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा उजुरी दर्ता भएको छ । समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर…

हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् । उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली…