Month: २०८३, २९ असार सोमबार १८:३३

जुडो टोली जोर्डन प्रस्थान

काठमाडौं । अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ । जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि…

फिफाले विश्वकप फाइनल भएको मैदानको टुक्राहरू बिक्री गर्ने, मिलियन डलर कमाउने अपेक्षा

फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को फाइनल खेल सकिएपछि पनि आम्दानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । फाइनलमा प्रयोग हुने प्राकृतिक घाँसका वास्तविक टुक्रालाई विशेष स्मारिका (सुभेनिर)का रूपमा…

४८ टिमको विश्वकप सफल भएको फिफाको निष्कर्ष

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै सम्पन्न ४८ टिमको विश्वकप २०२६ लाई ठूलो सफलता भनेका छन् । उनले यो विस्तारित स्वरूपले विश्वभरका टिमहरूलाई अवसर दिएको र खेलको स्तर उकासिएको बताएका छन्…

पौडीकर्मीद्वारा डुबुल्की सञ्चालन

पौडिलाइनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कुशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरूको पहलमा डुबुल्की नामक पौडी पोखरी सञ्चालनमा आएको छ । भक्तपुर ठिमी नगरपालिकाको लोकन्थलीमा एक अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी आषाढ…

नेपालमै पहिलोपटक पारा टेन्डम र ह्यान्डसाइकलको प्रदर्शन

काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिका लागि पारा टेन्डम साइकल तथा ह्विलचेयर प्रयोगकर्ताका लागि ह्यान्डसाइकलको प्रदर्शन गरिएको छ । अमेरिकास्थित इन्क्लुसिभ साइकलिङ इन्टरनेशनलको सहयोगमा बीआईए इन्स्टिच्युटले आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित पद्मोदय…

पोखरा रात्रिकालीन सडक दौडको आयव्यय सार्वजनिक

जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२/८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा…

‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन

काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी हुने चार टोलीहरू-टिम वारियर्स, टिम च्याम्पियन्स,…

टेनिसमा नयाँ इतिहास: चेक सुन्दरी नोस्कोभालाई पहिलो विम्बल्डन उपाधि

लन्डनको सेन्टर कोर्टमा शनिबार भएको एक ऐतिहासिक फाइनल भिडन्तमा २१ वर्षीया चेक टेनिस स्टार लिन्डा नोस्कोभाले आफ्नै देशकी क्यारोलिना मुचोभालाई पराजित गर्दै आफ्नो खेल जीवनकै पहिलो विम्बल्डन र पहिलो ग्रान्डस्लाम…

अर्जेन्टिनाका राष्ट्रपति माईलेले लेखे– ‘भामोस अर्जेन्टिना’

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेपछि देशका राष्ट्रपति हाभियर माईलेले सामाजिक सञ्चालमार्फत ठूलो खुसीयाली व्यक्त गरेका छन् । क्लासिक क्वार्टरफाइनल भिडन्तमा स्विट्जरल्याण्डमाथि ३-१ को रोमाञ्चक अतिरिक्त…

‘अर्जेन्टिनालाई हराउन बहादुरी मात्र पुग्दैन, खेलमा सुधार आवश्यक’ : रुनी

इङ्ल्यान्डका पूर्व कप्तान वेन रुनीले जारी विश्वकपमा आफ्नो देशले अर्जेन्टिनालाई पराजित गर्दै फाइनलको यात्रा तय गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । तर, क्वार्टरफाइनलमा नर्वे विरुद्ध टोलीले निकालेको संघर्षपूर्ण जितबाट…