Month: २०८३, २ बैशाख बुधबार १८:४९

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि…

पुलिसलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट

मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट भएको हो । बुधबार…

पिएम कपमा आर्मी अपराजित, कर्णाली १ विकेटले पराजित

प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तर्गतको समूह चरणको खेलमा त्रिभुवन आर्मी क्लब अपराजित रहेको छ । बुधबार लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गर्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ…

विराट गोल्ड कप : घरेलु टोली सम्राट सेमिफाइनलमा

३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले…

बागमतीलाई हराउँदै लुम्बिनी जय ट्रफीमा छनोट

प्रधानमन्ती कप एकदिवसीय राष्ट्रटिय क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले हराउँदै जय ट्रफी एलिट कपमा छनोट भएको छ । लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा १९९…

भारत, पाकिस्तान र श्रीलंका विजयी

काठमाडौं । भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा मंगलबार जित हात पारेका छन् । दोहोरो जित हात पारेको भारत ब्वाइज÷गल्र्स…

कर्णालीमाथि गण्डकील सहज जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै सहज जित हात पारेको छ। कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमै मात्र एक विकेट…

सुमित्रा र पहल वर्षका उत्कृष्ट खेलाडी घोषित

छैटौं संस्करणको एनभिए अवार्डमा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी र पुरुषतर्फ नेपाल पुलिस क्लबका पहल गहतराज वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै खेलाडीले जनही ५० हजार…

पिएम कपको उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिभुवन आर्मी प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो । ८ खेलमा ७ मा…

आर्मीको अपराजित यात्रा जारी, बिनोदको किर्तिमानी शतक

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार कोशी प्रदेशलाई १८५ रनले पराजित गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई ८ खेलसम्म पुर्‍याएको हो ।…