Month: २०८२, ३० चैत्र सोमबार २०:५८

नेपालको विजयी सुरुआत

काठमाडौं । नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा सोमबार विजयी सुरुआत गरेको छ । नेपालको ब्वाइज-गर्ल्स दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरेका हुन्…

इक्युवालिटी कप क्रिकेटको उपाधि विराटनगर हवलाई

विराटनगर । विराटनगर हवले विराटनगरमा जारी पाँचौं इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको प्रतियोगितामा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि…

पिएम कपमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पीएम कपमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच जनकपुरमा खेल हुँदैछ । जारी पीएम कपमा आर्मी क्लबको ७ खेलमा…

प्रधानमन्त्री कप : पुलिस सुदूरपश्चिमसँग पराजित

जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएको छ । आईतबार जनकपुरको रामजानकी बहुउद्देशीय रगंशालमा सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पुलिसले भेट्टाउन…

अर्जुन कुमालको शतकमा लुम्बिनीमाथि गण्डकीको जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो ।…

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ…

उसुका विजय र सुस्मिताले विश्वकप खेल्ने

काठमाडौं । चिनको होकाईमा आगामी जुलाई ४ देखि ९ तारिखसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वकपका लागि नेपालका २ खेलाडिहरु छनोट भएका छन् । छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र…

आईपिएलमा आज पनि दुई खेल हुँदै

जारी आइपिएलमा आज दुई खेल हुँदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुनेछ…

रोनाल्डोको गोलमा अल नासर विजयी

अल नासरले अल ओखदूदविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको छ । खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । ४७औं मिनेटमा जोआओ फेलिक्सले…

यू-२० पोखरा ओपन राष्ट्रिय एथलेटिक्स: ६ स्वर्णसहित गण्डकी अघि

पोखरा । पोखरामा शनिबारदेखि ‘चौथो यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप’ तथा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट २०२६’ सुरू भएको छ । पोखरा रंगशालामा सुरू भएको प्रतियोगिताको पहिलो दिन यू-२० राष्ट्रिय एथलेटिक्स…