Month: २०८२, १८ चैत्र बुधबार ११:४३

प्रथम वुढीगांगा गोल्डकप चैत २१ गतेदेखि

विराटनगर । मोरङको वुढीगंगा गाउँपालिकामा प्रथम वुढीगांगा गोल्डकप–२०८२ हुने भएको छ । पालिकाले मंगलबार वुढीगंगाको हात्तिमुढामा आयोजित पत्रकार सम्मेलनमा चैत २१ गतेदेखि चैत २७ गतेसम्म गोल्डकपको आयोजना हुने बताएको हो…

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन असफल

चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्कपमा छनौट हुन असफल भएको हो…