Month: २०८२, १४ पुष सोमबार ०८:४२

एनभीए भलिबल च्याम्पियनसिपमा आजपनि चार खेल हुँदै

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको चौथो दिनपनि चार खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने दिनको पहिलो खेलमा बिहान १० बजे समूह…

पवित्रादेवी स्मृति टी–२० क्रिकेट : पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात

दाङ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत पहिलो खेलमा पुरन्धारा च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ ।…

अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित

भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ । अनन्त शिक्षा सदनका खेलाडीको…

एनभीए भलिबल च्याम्पियनसिप : पुलिस पुरुषतर्फ क्वार्टरफाइनलमा

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)…

एनभीए भलिबल च्याम्पियनसिप : हेल्प नेपाल क्वार्टरफाइनलमा

साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को…

आर्मी लिनिङ बास्केटबल च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ। नेपाल बास्केटबल संघको आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गर्यो । हिमालयन…

एनभीए भलिबल च्याम्पियनसिप : आर्मीको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सहज जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार…

एनभीए भलिबल च्याम्पियनसिपमा आइतबार पनि चार खेल हुँदै

काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आइतबार पनि चार खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो खेलमा महिलातर्फ समूह ए…

रोनाल्डोको दुई गोलमा अल-नासरको सहज जित

क्रिस्टियानो रोनाल्डोको शानदार दुई गोलको मद्दतमा अल–नासरले साउदी प्रो–लिगमा अल–अखदूदलाई ३–० ले सहज रूपमा पराजित गरेको छ । अल–अव्वाल पार्कमा भएको खेलमा अल–नासरले सुरुदेखि नै दबाब बनायो । रोनाल्डोले पहिलो…