Month: २०८२, २१ कार्तिक बिहीबार १८:०४

सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन

सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञ र गल्समा स्वर्णिमा तथा यु-१० गल्समा निम्ति…

टीआईए बास्केटबल भोलिदेखि

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । ‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारालाई व्यहारमा उतार्ने उद्देश्यसहित हुन लागेको प्रतियोगितामा २८…

पुष्पसदन कप बास्केटबल शनिबारदेखि

पुष्पसदन आवासीय माध्यमिक विद्यालयको कप आयोजनामा चौथो पुष्पसदन उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक…

च्याम्पियन्स लिग -२ : भारतीय क्लब गोवामाथि अल नासरको सहज जित

एएफसी च्याम्पियन्स लिग -२ मा अल नासरले सहज जित निकालेको छ । बुधवार राति भएको खेलमा साउदी क्लब अल नासरले भारतीय टोली एफसी गोवालाई ४–० ले पराजित गरेको हो ।…

एसियन आर्चरी च्याम्पियनसिपमा खेल्ने नेपाली टिमको बिदाई

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औं एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङ्ग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई शुभकामनासहित बिदाई…

काभा यु–१९ महिला भलिबलमा नेपालको पहिलो जित

काभा यु-१९ महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो जित निकालेको छ । श्रीलंकामा जारी च्याम्पियनसिपमा बुधबार नेपालले घरेलु टोलीमाथि ३-१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५-१८ र दोस्रो…

स्वस्तिका र शिभाली सेमिफाइनलमा

स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६-० र ६-० तथा…

पाँचथरलाई हराउँदै सलहेश पथरीशनिश्चरे गोल्डकपको फाइनलमा

पथरी (मोरङ) । सिरहाको सलहेश युवा क्लब अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ को फाइनलमा पुगेको छ । बुधबार पथरी रंगाशाला पहिलो सेमिफाइनल खेलमा पाँचथर क्लबलाई ४-१ ले…

झापा महिला गोल्डकप : झापालाई हराउँदै संकटा सेमिफाइनलमा

शिवसताक्षी (झापा) । संकटा फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा…

काभा महिला यु–१९ भलिबलको पहिलो खेलमा नेपाल पराजित

श्रीलंकाको कोलम्बोमा जारी काभा महिला यु-१९ भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा पराजय ब्यहोरेको छ । नेपाल मंगलबार सम्पन्न खेलमा कीर्गिस्तानसँग २-३ को सेटमा पराजित भएको हो । पहिलो सेटमा…