पथरीशनिश्चरे गोल्डकप : झापा-११ लाई पेनाल्टी सुटआउटमा हराउँदै एनआरटी सेमिफाइनलमा
पथरी (मोरङ) । झापा-११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै न्यु रोड टिम (एनआरटी) अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलाबार पथरी…










