Month: २०८२, १४ असार शनिबार २१:५५

हार्दिकलाई विद्यालय स्तरको चेस उपाधि

राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन् । पन्तले…

पदक विजेता हाप्किडो खेलाडी सम्मानित

किर्गिस्तानको बिश्केक शहरमा जुन २४ देखि २५ सम्म सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ मा पदक जितेका नेपाली खेलाडीहरूको सम्मानमा नेपाल हाप्किडो संघद्वारा काठमाडौंमा एक विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ…

एसइई कप : डन बस्को, सहिद स्मृति आवशीय, दिल्ली पब्लिक र स्मृति विजयी

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार ४ विद्यालय विजयी भएका छन् । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको सातौं दिनको खेलमा डन बस्को…

एरिकालाई थाइल्यान्डमा स्वर्ण

नेपाली कराते स्टार एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य…

महिला ह्याण्डबलको उपाधि एपिएफलाई

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ…

दोस्रो अलार्म नेपाल चेस उपाधि इनस्राइन स्कूललाई  

ललितपुरका २५ वटा स्कुलहरूको साझा संस्था अलार्म नेपालले ललितपुर जिल्लाब्यापी अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको आयोजना सम्पन्न गरेका छन् । अलार्म नेपालले आफ्नो वार्षिक क्यालेण्डरमा समाविष्ट गरेको जिल्ला व्यापी अन्तरस्कूल दोस्रो अलार्म…

राजन र सन्तोषी बने पाँचौँ वीर गणेशमान सिंह १० किमी रोड रेसका च्याम्पियन 

वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा पाँचौं बीर गणेशमान सिंह १० किलोमिटर रोड रेस शनिबार काठमाडौं भव्य रूपमा सम्पन्न भएको छ । पुरुषतर्फ त्रिभुवन आर्मी…

पहिलो टेस्टमा वेस्ट इण्डिजमाथि अस्ट्रेलियाको जित

अस्ट्रेलियाले पहिलो टेस्टमा घरेलु टोली वेस्ट इण्डिजलाईआज १ सय ५९ रनले पराजित गरेको छ । पाहुना टोलीले ३ टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको…

काठमाडौंमा करणसहित ६ खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम काठमाडौं गोर्खासले ६ खेलाडीलाई रिटेन गरेको छ । काठमाडौंले दोस्रो संस्करणको एनपीएलका लागि मार्की र कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको हो…

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई

हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि किङस कलेजले जितेको छ । फाइनल खेलमा किङ्स कलेजले टेकस्पाइर कलेजलाई २-१ले पछि पार्दै उपाधी जितेको हो । कुल…