केपी ओली कपमा विधागत उत्कृष्ट खेलाडीले मोटरसाइकल पनि पाउने
केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताका विधागत उत्कृष्टले नगद पुरस्कारसँगै यामाहाको मोटरसाइकल पनि पाउने भएका छन् । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई यामाहाको सलुटो…










