युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोलीकाे घोषणा
आगामी साता युगाण्डामा सुरू हुने महिला टी-२० आई श्रृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू-१९ विश्वकप…
आगामी साता युगाण्डामा सुरू हुने महिला टी-२० आई श्रृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू-१९ विश्वकप…
न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ । दुबईमा आज जितको लागि २ सय ५०…
इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले…
बुन्डेस लिगामा बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । शनिबार एमएचपी एरेनामा भएको खेलमा बायर्न म्युनिखले स्टुटगार्टमाथि ३-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । एक गोलले पछाडि परेको बायर्नले पुनरागमन…
एस्टन भिल्ला एक दशकपछि एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै भिल्लाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।…
काठमाडौँमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । आज केपी एफसी क्लब र मछिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा…
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सिंगापुर फुटबल संघले सन् २०२५ को पहिलो घरेलु खेल भनेर नेपाल र हङकङसँग खेल खेल्ने तालिका सार्वजनिक गरेको…
अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि…