Month: २०८१, १९ फाल्गुन सोमबार ०८:५१

विराट गोल्डकप आजदेखि, उद्घाटन खेलमा मोरङ र कोलकाता भिड्दै

नवौं संंस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरु हुँदैछ । सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।…

नेपाल पुलिस क्लब टिम च्याम्पियन

चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न…

नेयमार चम्कँदा सान्तोस सेमिफाइनलमा

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्रागान्टिनोलाई पराजित गर्दै सान्तोस ब्राजिलको स्टेट फुटबल प्रतियोगिता पाउलिस्टा ए १ को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको क्वाटरफाइनल खेलमा पाहुना टोली ब्रागान्टिनोलाई २-० ले…

युनाइटेडलाई स्तब्ध पार्दै फुलह्याम एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै फुलह्याम एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्र्याफोर्डमा आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा ४-३ पराजित गर्दै फुलह्यामले अन्तिम आठको यात्रा तय…

बुफोनको उपस्थिति रहने केपी ओली कपको फाइनलमा आर्मी र मछिन्द्र भिड्दै

केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दुबैबीचको खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । मछिन्द्र क्लबले शनिबार…

बार्सिलोना पुन: शीर्ष स्थानमा

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रीडलाई २४ घण्टाभित्रै दोश्रो स्थानमा धकेल्दै बार्सिलोना पुनः पहिलो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा घरेलु टोली बार्सिलोनाले १० खेलाडीमा सीमित रियल…

महिला कबड्डी टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले…

टाइब्रेकरमा उषा नायक बन्दा पुलिस सेमिफाइनलमा

इलाम । विभागीय टोली नेपाली पुलिस क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बागमती युथ क्लबल टाइब्रेकरमा ३-१ ले हराउँदै…

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान गणेश थापाले हालका एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् । थापाले एन्फा महासचिव राईले…

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियाका अनुभवी कोच म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनलाई एक वर्षको लागि आधिकारिक रूपमा…