Month: २०८१, २७ माघ आईतवार ०७:४७

एमबाप्पेले रियललाई हारबाट जोगाए

किलियन एमबाप्पेले रियल मड्रिडलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् । शनिबार राती भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडसँँग १-१ को बराबरी खेल्दा किलियन एमबाप्पेले गोल गरेका थिए । सान्तियागो…

अन्तरपालिका महिला फुटबल : बिर्तामोडको सानदार सुरुवात

सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति…

म्यानचेस्टर सिटी एफए कपको अन्तिम १६ मा

म्यानचेस्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिवार राति भएको चौथौं चरणको खेलमा लेटन ओरिएन्टमाथि २–१ को पुनरागमन जित निकाल्दै सिटी एफए कपको अन्तिम १६ मा…

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको फाइनलमा

सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक…

चर्च ब्वाइजसँग बदला लिँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप

शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी)ले २५औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान उपमहानगरपालिकास्थित धरान रंगशालामा सम्पन्न फाइनल खेलमा एनआरटीले…

युवा राष्ट्रको लागि खुल्ला फुटबल : विराटनगर एकेडेमी र कोशी पुलिसको बिजयी सुरुवात

विराटनगर । युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा विराटनगर स्पोर्ट्स एकेडेमी र कोशी प्रदेश पुलिस क्लबले बिजयी सुरुवात गरेका छन् । विराटनगरस्थित जुटमिल…

शाइन रेसुङ्गा रन फागुनमा हुने

शाइन रेसुङ्गा नेश्नल राष्ट्रिय १० हजार मिटर रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी…

सदस्य सचिव घिसिङमाथि भएको घटनाको तीन संघद्वारा भत्सना

नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उनको कार्यकक्षमा…

ट्राइयाथलनको सातौं बार्षिक साधारण सभा सम्पन्न

नेपाल ट्राईयाथलन संघले आफ्नो विधान सम्मत सातौं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका…

आहा रारा गोल्डकप : बिग्रेड ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब पोखरमा जारी २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा ब्रिगेड ब्वाइज एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम…