Month: २०८१, २३ पुष मंगलवार १७:५२

एन्फा महिला लिग : नेपाल पुलिस शीर्ष स्थानमा उक्लियो

ललितपुर । जारी एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती युथ क्लबलाई २-० गोल अन्तरले…

मदन भण्डारी गोल्डकप : आर्मी र मणीमुकुन्दबीचको सेमिफाइनल खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल स्थगित भएको छ । बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा त्रिभुवन आर्मी र मणीमुकुन्द भलिबल…

थाइल्यान्डबाट ६ खेलाडी नेपाल कबड्डी लिग खेल्न आइपुगे

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् । विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङ‌नोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो । तानोङसाक श्रेइरा…

एन्फा यु-१६ लिग : चर्च बोइजको जित, शेर्पा र पुलिसको बराबरी

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा चर्च बोइज युनाइटेडले जित हात पार्दा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले रोमाञ्चक बराबरी खेलेका…

मदन भण्डारी गोल्डकप: गुजरातलाई हराउँदै पुलिस फाइनलमा

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को फाइनलमा प्रवेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा मंगलबार…

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।…

वल्भ्समाथि नटिङघमको सहज जित

इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ । नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले हरायो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड…

रियल स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा

रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राती कार्टागोनोभा रंगशालामा भएको खेलमा रियल मड्रिडले डिपोर्टिभा मिनेरालाई ५-० ले पराजित गर्दै अन्तिम १६ मा…

इटालियन सुपर कपको उपाधि एसी मिलानलाई

एसी मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । सोमबार साउदी अरेबियाको रियादमा भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै एसी मिलानले उपाधि जितेको हो । पहिलो हाफमा…

पोखरमा भिन्तुना एमेच्योर फुटसल हुने

पोखरा । पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ । भिन्तुना युवा क्लब, तेर्सापट्टि , पोखरा-३ को आयोजनामा हुने यस प्रतियोगिता आगामी पुस २६ र…