Month: २०८१, २२ पुष सोमबार २२:३९

भेट्रान फुटबल: आयोजक कुसुन्तीको विजयी सुरुआत

काठमाडौँ । आयोजक श्री कुसुन्ती युवा क्लब ‘ए’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ । जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १-० गोलले…

मच्छिन्द्र कप फुटबल : बिर्तामोडलाई हराउँदै बेलबारी सेमिफाइनलमा

केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा…

भरौल भेट्रान गोल्डकपको उद्घाटन खेलमा भोजपुर बिजयी

कालाबञ्जर । सुनसरीको कालाबञ्जरमा सोमबारबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भोजपुर भेट्रान क्लब विजयी भएको छ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर स्थित जगन्नाथ डेडराज…

नेपाली क्रिकेटमा उदाउँदो तारा: मयन यादवको ऐतिहासिक यात्रा

विभूषण कोइराला, भक्तपुर आज भन्दा एक बर्ष अगाडि, मयन यादव नेपाली क्रिकेटको जगतमा परिचित थिएनन् । नेपाली क्रिकेटमा उडान भर्नका लागि मयनले आफुलाइ काहीं न काहीँ प्रमाणित गर्नु पर्ने थियो…

माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ देखि सुरु हुने भएको छ । क्यानले…

१७औं धर्मश्री शारीरिक सुगठन चैतमा, विजेतालाई १२ लाख

काठमाडौं । १७ औं धर्मश्री शारीरिक सुगठन आगामी चैतमा हुने भएको छ । नेपाल व्यायाम मन्दिरले आइतबार पत्रकार सम्मेलन गर्दै १७ औं धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७…

नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् ।भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट गरी पाँच जना खेलाडी नेपाल आइसकेका छन् ।…

जय ट्रफी : आर्मी र पुलिस बीचको खेलपनि बराबरीमा सकियो

जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलपनि बराबरीमा सकिएको छ । सोमबार नै सम्पन्न बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल…

जय ट्रफीः बागमती र मधेश प्रदेश बीचको खेल बराबरीमा सकियो

जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मधेश प्रदेश र बागमती प्रदेशबीच भएको खेल बराबरीमा सकिएको छ । मधेशले बागमतीलाई १६४ रनको विजय लक्ष्य दिएपनि बागमतीले ६ विकेट…

एन्फा महिला लिग : वालिङको पोस्टमा एपीएफको ९ गोल

एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले वालिङ नगरपालिकालाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएकोखेलमा आर्मीले पहिलो हाफमा ७ गोल…