Month: २०८१, १३ माघ आईतवार १९:१७

दुई दिने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सम्पन्न

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स आइतबार सम्पन्न भएको छ । नेपाल विद्यालय खेलकुद महासंको प्रशिक्षण हल त्रिपुरेश्वरमा शनिबार र…

ई–स्पोर्ट्सको नेसनल च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपका विभिन्न ६…

टाइगर कप भलिबल : आर्मीसँँग एपिएफ सोझो सेटमा पराजित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ…

त्रिकोणात्मक टि-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

आगामी बिहिबारदेखि राजधानीमा हुने त्रिकोणात्मक टि-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु बर्माकाे कप्तानीमा १५ सदस्यीय टाेलीको…

एन्फा यु-१६ लिग : संकटा र मछिन्द्र बराबरीमा रोकिए

एन्फा यु-१६ युथ लिग अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटाका लागि एल्सन राई…

एन्फा यु-१६ : पुलिसमाथि चर्च ब्वाइजको सहज जित

एन्फा यु-१६ युथ लिग अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले विभायीय टोली नेपाल पुलिस क्लबलाई…

आहा रारा गोल्डकप : दुई विदेशीसहित ११ टोलीको सहभागिता निश्चित

मोफसलकै ठूलो मानिने आहा रारा पोखरा गोल्डकपमा ११ टोलीको सहभागिता निश्चित भएको छ । सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म हुने प्रतियोगिताको २४औं संस्करणमा सहभागिताका…

आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शनिबार…

टाइगर कप भलिबलः गण्डकी प्रदेश पुलिससँग पराजित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल…

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपाल पहिलो खेलमै पराजित

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको…