Month: २०८१, १४ माघ सोमबार ०८:३२

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको गोलको बर्षा

स्पेनिस ला लिगामा बार्सिलोनाले गोलको बर्षा गरेको छ । आइतबार राति खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन…

छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप शुरु, आयोजकको विजयी शुरुवात

हिम शिखर इङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा आइतबारदेखि शुरु भएको छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा आयोजक हिम शिखर इङलिस स्कुल, तरहराले विजयी शुरुवात गरेको…

टोटनहम घरेलु मैदानमै पराजित, युनाइटेडको रोमाञ्चक जित

अग्रता जोगाउन नसक्दा टोटनहम इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै लेस्टर सिटीसँग २-१ ले पराजित भएको छ । टोटनहम हट्सपर रंगशालामा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले…

सिनरले जिते लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि इटालीका यानिक सिनरले जितेका छन् । आइतबार अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा भएको फाइनलमा जर्मनीका एलेसान्डर जेभरेभलाई सोझो सेटमा हराउँदै सिनरले लगातार दोस्रो पटक…

कर्मचारी संघले गर्यो मल्लको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले निवर्तमान विभागीय प्रमुख प्रेम बहादुर मल्लालाई बिदाई गरेको छ । २०५३ सालमा शाखा अधिकृतबाट परिषद्मा सेवा प्रवेश गरेका र अधिकृत प्रथम श्रेणीबाट अवकास…

एथलेटिक्स खेलाडी बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने छैठौ अन्तर्राष्ट्रिय वि.के.एस.पी कप एथलेटिक्स च्याम्पियनशिपमा भाग लिने नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विधाई गर्नु भएको छ । यही माघ १५ र…

हिसान मोरङ स्पोर्ट्स मिट : आइतबार छैटौं दिनको खेल सम्पन्न

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिटको छैटौं दिन आइतबार विभिन्न खेल सम्पन्न भएका छन् । छात्र फुटबलमा रेडस्टार र कान्तिपुर कलेज विजयी…

जय नेपाल कपको सेमिफाइनल समीकरण पूरा

जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतवार बिहार र ढाका विश्वविद्यालयको खेल पछि सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ‘ए’ बाट ढाका विजेता र…

राष्ट्रिय बुद्धिचाल हेटौंडामा शुरु, पहिलो दिन राजन र ईशाको उत्कृष्ट प्रदर्शन

हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज (आइतबार) बाट शुरु भएको छ । हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको चेस च्याम्पियनसिपमा…

सभापति कप: फ्रेन्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा

न्यू रोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको चौथो तथा क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोलले हराउँदै एनआरटी अन्तिम चारमा प्रवेश…