Month: २०८१, १३ माघ आईतवार १६:४१

टाइगर कप भलिबलः आयोजकसँग आर्मी सोझो सेटमा पराजित

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय-अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको तेश्रो खेलमा आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित…

फागुन २४ गतेदेखि पाँचथर गोल्डकपको, बिजेताले ११ लाख पाउने

पाँचथर । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुने भएको छ । फिदिम माबिको खेल मैदानमा फागुन २४ बाट चैत्र २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि…

इङ्गल्याण्डविरुद्धको दोश्रो टी-२० मा पनि भारत विजयी

भारत र इङ्गल्याण्डबीच भएको दोश्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले २ विकेटले जित हासिल गरेको छ । भारतको जितमा तिलम बर्मा हिरो बने । बर्माले ५५ बलमा ७२ रनको अविजित पारी…

आयोजक इटहरीले जित्यो इटहरी भेट्रान गोल्डकपको उपाधि

सुनसरी । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पाँचौं आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबलको उपाधि जितेको छ । फाइनल पुगे पनि विराटनगरको टीडब्लुवाईसी भेट्रान क्लबले प्रोटेस्ट हारेपछि उपाधिका प्रतिस्पर्धा गर्ने अवसर…

अमेरिकाकि म्याडिसन किजले जितिन अष्ट्रेलियन ओपनको उपाधि

अष्ट्रेलियन ओपन २०२५ को महिला सिंगलतर्फको उपाधि संयुक्त राज्य अमेरिकाकि म्याडिसन किजले जितेकि छिन् । विश्व वरियता क्रममा १९ औं स्थानमा रहेकि किजको यो पहिलो ग्राण्डस्ल्याम उपाधि हो । अष्ट्रेलियन…

बुन्डेसलिगा : लिग लिडर बायर्नको जित

लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा जित हात पारेको छ । शनिबार राती भएको खेलमा फ्रेइबर्गलाई २-१ ले पराजित गरेको हो । फ्रेइबर्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाइ जित दिलाउन…

इपिएल : लिभरपुल, आर्सनल र सिटी विजयी हुँदा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, आर्सनल र म्यान्चेस्टर सिटीले जित हात पार्दा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले इपस्वीच टाउनलाई ४–१ गोलले पराजित गरेको छ…

रियल मड्रिडको जर्सीमा एम्बाप्पेको पहिलो ह्याट्रिक

फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा भाल्लाडोलिडलाई पराजित गरेको छ । जोसे जोरिल्ला रंगशालामा भएको खेलमा एम्बाप्पेको ह्याट्रिकप्रेरित रियल मड्रिडले भाल्लाडोलिडलाई ३-० गोलअन्तरले पराजित गरेको…

हिसान मोरङ स्पोर्ट्स मिट : शनिबार पाँचौं दिनको खेल सम्पन्न

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत छात्र फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर…

एन्फा महिला लिग: आर्मीमाथि पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित निकाल्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा प्रवेश गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो क्वालिफायरमा आर्मी क्लबलाई २-१ गोलअन्तरले पराजित…