Month: २०८१, १५ पुष सोमबार १७:२०

यु-१८ लिगमा भयो रमिता : आर्मीविरुद्ध मैदान मै उत्रिएन खुमलटार, कारण यस्तो सुन्दा छक्क

ललित स्मृिति एन्फा यु-१८ लिगमा रमिता सृजना भएको छ । एफसी खुमलटारमा खेलाडी नपुगेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझै तीन अंक हासिल गरेको छ । सोमबार अखिल नेपाल फुटबल…

औपचारिक रूपमा सञ्चालनमा आयो फिनिक्स फुटबल एकेडेमी, राष्ट्रिय फुटबलर मणि लामा पनि जोडिए

भक्तपुर । औपचारिक रूपमा सञ्चालनमा आयो फिनिक्स फुटबल एकेडेमीफिनिक्स फुटबल एकेडेमी औपचारिक रूपमा सञ्चालनमा आएको छ । भक्तपुरको रोयल नेपाल फुटसल एरेनामा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विक्रम…

दिपेन्द्र बने ओमोडाको ब्रान्ड एम्बासडर, जितेको कार पनि पाए

एसपिजि अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गरी ऐरीसँग एमओयु हस्ताक्षर भएको हो । नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी…

अष्ट्रेलिया र भारतबीचको खेलमा ८७ वर्षको कीर्तिमान तोडियो, यस्तो रैछ कारण

अष्ट्रेलिया र भारतबीच मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) भएको चौथो टेष्टमा दर्शकहरुको उपस्थितिले नयाँ कीर्तिमान स्थापित गरेको छ । सोमबार सम्पन्न पाँचौं दिनको खेल हेर्न एमसीजीमा ५१ हजार ३७१ दर्शकहरुको उपस्थिति…

चौथो टेस्टमा भारतविरुद्ध जित निकाल्दै अस्ट्रेलियाले लियो अग्रता

बोर्डर-गावस्कर श्रृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । मेलबर्नमा सम्पन्न चौथो टेस्टको पाँचौं तथा अन्तिम दिन सोमबार अस्ट्रेलियाले भ्रमणकारी भारतलाई एक सय…

चर्च व्वाइज र मच्छिन्द्रको उपाधि भिड्न्त आज

पाँचथर | पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लब आज फिदिम माबिको खेल मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।…

१९औं अम्बर ललित डिपो कप : आइतबार चार स्कुल विजयी

धरान । डिपो स्कुलको खेल मैदानमा संचालित ‘१९औं अम्बर ललित डिपो कप’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इमानुयल वोडिङ्ग, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङ्गिलिस स्कुल विजयी भएका छन् ।…

घनश्याम सम्मिलित हरियाणा स्टिलर्स प्रो कबड्डी लिग च्याम्पियन

नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोक्कामगर सम्मिलित हरियाणा स्टिलर्स भारतीय प्रो कबड्डी लिग च्याम्पियन बनेको छ । पुणेस्थित श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्समा आइतबार भएको फाइनलमा हरियाणाले पट्ना पायरेट्सलाई…

इटालियन सिरी ‘ए’ मा रोचक बन्दै उपाधि भिडन्त, एटलान्टा र नापोलीको अंक बराबरी

इटालियन सिरी ‘ए’ मा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो ।…

शीर्षस्थानको लिभरपुलको शानदार जित, फेरि रोकियो टोटेनहम

शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतवार राती भएको खेलमा लिभरपुललले वेस्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुललाई…