नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारणसभा सम्पन्न
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारणसभा आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले…










