Month: २०८१, ५ कार्तिक सोमबार ०८:४४

चेल्सीलाई हराउँदै लिभरपुल शिर्ष स्थानमा

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई २-१ गोलले पराजित गरेको छ । जितपछी लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल लिगका ११ खेलमध्ये दशमा…

सेभिल्लामाथि बार्सिलोनाले सानदार जित

स्पेनिस ला लिगामा सेभिल्लामाथि बार्सिलोनाले सानदार जित निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ५-१ गोलको जित निकालेको हो । घरेलु टोली बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले दुई/दुई…

टी-२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई 

आइसिसी टी-२० महिला विश्वकप क्रिकेटको उपाधि न्युजिल्यान्डले जितेको छ । आईतवार राती भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजल्याण्डले पहिलो पटक च्याम्पियन बनेको हो । जितकालागि १५९ रनको…

प्रिमियर लिगमा सिटीको अपराजित यात्रा कायमै

साविक विजेता म्यानचेस्टर सिटीले इ‌ङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ । इपिएलको सहभागी २० टोलीमा सिटी मात्रै यस सिजनको अपराजित टोली हो। आठौं खेलमा अपराजित…

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफमा पाकिस्तानले…

बेलबारी गोल्डकप : भोजपुरलाई हराउँदै झापा सेमिफाइनलमा

बेलबारी | झापा ११ फुटबल क्लब बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा भोजपुर फुटबल क्लवलाई…

किर्तिपुर नकआउट फुटबल : पुल्चोक सेमिफाइनलमा

पथरी | पुल्चोक फुटवल क्लब किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा शनिबार भएको क्वाटरफाइनल खेलमा उर्लाबारीको चाँदनी युवा क्लबलाई १–० गोल अन्तरले…

आठौँ रोलिङ च्यालेन्ज कप : मानेभञ्ज्याङ एफसी सेमिफाइनलमा

पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब…

नेपालले ताजकिस्तासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फा स्रोतका अनुसार नेपालले आगामी ‘फिफा विन्डो’ मा ताजकिस्तानमै गएर मैत्रीपूर्ण खेल खेल्नेछ । फिफाको आगामी विन्डो नोभेम्बर…