Month: २०८१, २६ भाद्र बुधबार १४:१६

नेपालले पहिलो पटक द हङकङ क्रिकेट सिक्सेस खेल्ने

नेपालले पहिलो पटक द हङकङ क्रिकेट सिक्सेस प्रतियोगिता पहिलो पटक खेल्ने भएको छ । सन् १९९२ देखि सुरु भएको प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म मिसन रोड…

ट्रायल मास्टरमा ९ नेपाली खेलाडी सहभागी हुने

मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ । सेप्टेम्बर…

गंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण शुरु

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण…

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल…

पल्सर स्पोर्टस् अवार्डः चार विधाका मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट…

सिनरले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

युएस ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगलको उपाधि विश्व नम्बर एक यानिक सिनरले पहिलो पटक जितेका छन् । अर्थर एश रंगशालामा आइतबार इटालियन स्टार सिनरले १२औं वरियताका अमेरिकी खेलाडी टाइलर फिट्जलाई…

यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत जाने

नेपालले दक्षिण एसियाली जुनियर यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । चेन्नईमा हुने प्रतियोगितामा पुरुषतर्फ आदेशकुमार यादवले १००/४०० मिटर दौड, युवराज विकले १००/२०० मिटर दौड, बादल कार्की र अजय…

खेलकुदमन्त्रीले वरीयता मिचेपछि संगीनाले दिइन् राजिनामा

पूर्वतेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वरीयता मिच्दै आफ्नो पार्टी कांग्रेसनिकट शोभितराज प्रसाईंलाई तालिम…

पलिस्थाले युथ वल्ड च्याम्पियनसिप खेल्ने

नेपाली मुवाँथाई खेलाडी पलिस्था कक्षपतिले आईएफएमए युथ वल्ड च्याम्पियनसिप खेल्ने भएकी छिन् । प्रतियोगिता सेप्टेम्बर ११ देखि २० तारिखसम्म थाइल्यान्डको बैंककमा हुनेछ । पलिस्थाले महिला ४५ केजीमुनि तौलसमूहमा नेपालको चुनौती…

वर्ल्ड सेपाकताक्रोमा नेपाललाई १ स्वर्णसहित ४ पदक

नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किड्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो ।…