Month: २०८१, १ आश्विन मंगलवार १४:०१

नेपाल सिक्किममा जारी बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

नेपालले भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सेमिफाइनल प्रवेश गरेको । सिक्किम बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालले सिलोङको डुबख क्लबविरुद्ध ५६-३२ को सहज जित निकाल्यो । लगातार…

hello world

एसियाली कराते च्याम्पियनसिप खेल्न नेपाली टोली चीन जाने

करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । त्यो रजत एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते…

एसियाली ट्रायल मास्टरमा प्रियालाई स्वर्ण

नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटरको दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । सोही…

विवेक बने नेपालको पहिलो फिडे मास्टर

सिएम विवेक थिङ पर्फोमेन्सका आधारमा फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । विवेकले ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ अंकले बढाएर २३०१.४…

hello 1

नेपालले विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्ने

नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ…

हंगेरीमा जारी बुद्धिचाल प्रतियोगितामा विवेकको दोस्रो जित

हंगेरीको बुढापेस्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङले लगातार दोस्रो जित दर्ता गरेका छन् । दोस्रो चरणमा विवेकले शनिबार हंगेरीका बाकी बेन्सलाई पराजित गरे ।…

प्रतियोगिताकालागि नेपाली महिला बास्केटबल टोली भारत प्रस्थान

नेपालले भारतको सिक्किममा हुने प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सहभागिता जनाउने भएको छ । नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ । सिक्किम बास्कबेटबल संघको आयोजनामा प्रतियोगिता सेप्टेम्बर १४ देखि…

आखिर किन नेपाली चेस टोलीले भारतबाट पनि पाएन भिसा ?

नेपाल बुद्धिचाल महसंघ (एनसीएफ)ले ४५औं चेस ओलम्पियाड २०२४ को लागि हंगरीको बुडापेस्ट यात्रालाई पुरुष र महिला ५-५ खेलाडी गत जेठ चौथो साता छनोट गरेको थियो। ती १० खेलाडीमध्ये विवेक थिङमात्रै…

एरिका र स्यान्टु राखेप वर्ष उत्कृष्ट खेलाडी

राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री…