Month: २०८१, १८ श्रावण शुक्रबार २०:२७

नेपालको दुवै टोली काभा बिच भलिबलको सेमिफाइनलमा

नेपालको पुरुष र महिला दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालको कमला पुन र मनिष चौधरीको जोडी बिहीबार भएको लिग चरणको…

विश्वकपका लागि जमिनभन्दा ३५० मिटरमाथि रंगशाला बनाउँदै साउदी अरब

साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजनाका लागि जमिनभन्दा ३५० मिटरमाथि रहने एक रंगशालासहित कुल ११ रंगशाला बनाउने योजना अघि सारेको छ । नेओममा बनाउने प्रस्ताव गरिएको उक्त रंगशालामा उच्च…

ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा, अमेरिका दोस्रोमा

पेरिस ओलम्पिकको पदक तालिकामा चीनको बर्चस्व कायमै छ । पहिलो पटक स्वर्ण पदक जितेर रेकर्ड बनाएको चीनले सर्बाधिक स्वर्ण जित्दै शिर्षस्थानमा पकड बनाएको हो । यो समाचार तयारपार्दा सम्म चीनले…

काभा बिच भलिबलमा पुरुष तर्फ नेपालको दोस्रो जित

काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छन् । भुटानको थिम्पुस्थित चा‌ङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमापराजित गरेको हो ।…

बिच भलिबलमा महिलातर्फ नेपालको दोस्रो जित

काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चा‌ङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार नेपालले घरेलु टोली भुटानलाई २-० को सोझो सेटमा पराजित गरेको…

टी-२० लिगको फ्रेन्चाइजी किन्न क्यानद्वारा विज्ञप्ति जारी

नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० क्रिकेटको फ्रेन्चाइजी स्वामित्व किन्न विज्ञप्ति जारी गरेको छ । क्यानले शुक्रबार आफ्नै आयोजनामा हुने फ्रेन्चाइज टी-२० लिगका निम्ति क्लबको फ्रेन्चाइजी किन्न विज्ञप्ति जारी गरेको…

काभा बिच भलिबलमा पुरुषतर्फ नेपालको पहिलो जित

भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ । थिम्पुस्थित चालिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार नेपालले घरेलु टोली भुटानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो…

सरकारबाट दिने भनिएको रकम नपाउँदा विराट गोल्डकप घाटामा

विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझै २७ लाख घाटा रहेको…