Month: २०८१, २० श्रावण आईतवार १३:१७

काभा बिच भलिबलको विजेता र उपविजेता नेपाली टोली स्वदेश फर्किए

भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिप २०२४ को विजेता र उपविजेता नेपाली टोली स्वदेश फर्किएका छन् । आईतबार बिहान नेपाल आईपुगेका नेपाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष…

काभा भलिबलमा आज नेपालले इरानको सामना गर्दै

नेपालमा जारी काभा महिला नेसन्स भलिबल लिग २०२४ मा आइतबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आजको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ…

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रबहादुरले जिते रजत पदक

थाइल्याण्डमा जारी विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपाली खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । चन्द्रले पुरुष माईनस ५५ केजी तौल अन्तर्गतको फाइनलमा थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित हुँदै…

भारतमाथि नेपालको एतिहासिक जित

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५-१८,…

काभा बिच भलिबलमा पुरुषतर्फ नेपाल दोस्रो स्थानमा सिमित

नेपालको पुरुष बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । भुटानको राजधानी थिम्पुमा भएको फाइनल खेलमा नेपालका मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडी…

अपराजित नेपाली महिला टोलीले जित्यो बिच भलिबलको उपाधि

नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए…

बिच भलिबलको पुरुषतर्फ पनि नेपाली टोली फाइनलमा

नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि…

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली बिच भलिबलको फाइनलमा

नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक…

काभा भलिबल लिगको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै

सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको…