काभा बिच भलिबलमा महिला टोलीको जित, पुरुषमा हार
भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले विजयी सुरुआत गरेको छ । थिम्पुस्थित चाङ्क्षिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार नेपालले उज्वेकिस्तानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो । कमला पुन…







