Month: २०८१, २७ श्रावण आईतवार १४:१२

जेन्डर विवादमा परेका दुवै खेलाडी इमान र टीङले जिते पेरिस ओलम्पिकमा स्वर्ण

पेरिस ओलम्पिक २०२४ मा जेन्डर विवादमा परेका दुवै महिला बक्सिङ्ग खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । अल्जेरियाकि इमान खलिफ र ताइवानकि लिन यु टिङले आआफ्नो तौल समुहमा स्वर्ण पदक…

पेरिस ओलम्पिकको समापन समारोह आज राती ९ बजेदेखि शुरु हुने

पेरिस ओलम्पिक २०२४ को आज आइतबार समापन हुदैछ । पेरिस ओलम्पिकको अन्तिम दिन १३ स्वर्ण पदकको छिनोफानो हुनेछ । यी १३ पदकको छिनोफानोसंगै पेरिस ओलम्पिकको शिर्ष स्थानमा रहने टोलीको पनि…

पेरिस ओलम्पिकको म्याराथनमा आज सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने

युनिधर्सियालिटी कोटाबाट ओलम्पिकमा पुगेकी सन्तोषीले १० दिन पेरिसमा अभ्यास गरेकी थिइन्। पछिल्लो समय सन्तोषी फुल म्याराथनमा अभ्यस्त हुदैछिन्। यसअघि उनले १० हजार, ५ हजार र अन्य विधामा स्पर्धा गर्दै आएकी…

कराते खेलाडी र प्रसिक्षक सम्मानित

सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले शनिबार कराते खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आठौं दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई १ लाख १०१ रुपैयाँ प्रदान…

एभरेष्ट वुमन्स लिगमा छ टोली भिड्ने

पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) टिमको नाम सार्वजनिक भएको छ । आयोजक इनफिनिटी ड्रिम्सले बिहीबार एक कार्यक्रम गर्दै ६ फ्रेन्चाइज टोलीलाई…

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट…

पेरिस ओलम्पिक : पदक तालिकाको शीर्ष स्थानमा अमेरिका कायमै, चीन दोस्रो स्थानमा

पेरिस ओलम्पिक-२४ को १३औं दिन पनि अमेरिका पदक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । प्रतियोगितामा बिहीबारका खेलहरु जारी रहँदा अमेरिका २७ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले…

विराटनगरकी सुस्मिताले जितिन् पावर लिफ्टिङमा कांस्य पदक

विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न ‘अक्स क्लासिक, किङ अफ दि रिङ’ पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन् । यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल…