Month: २०८१, २३ श्रावण बुधबार २०:२८

एन्फा महिला लिग भदौ १६ देखि हुने

एन्फा महिला लिग आगामी भदौ १६ गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सहभागी क्लबहरूसँग बैठक गरी लिगको किक अफ मिति तय…

पेरिस ओलम्पिकको शिर्ष स्थानमा अमेरिका यथावत

अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई १२औं दिनसम्म पनि कायम राखेको छ । प्रतियोगितामा बुधबार बिहानसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले २२…

काभा नेसन्स लिगको फाइनलमा नेपाल र भारत भिड्दै

नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।…

बिहीवारबाट चौथो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा श्रावण २४ देखि २६ गते सम्म “चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता – २०८१” को आयोजना हुने भएको छ । ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको…

काभा नेसन्स लिग : इरानलाई हराउँदै नेपाल फाइनलमा

काभा महिला नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको दोस्रो…

काभा नेसन्स लिग : श्रीलंकालाई सोझो सेटमा हराउँदै भारतले फाइनलमा

भारत जारी काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो सेमिफाईनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो…

नेपालका घनश्यामले ११ औं सिजनको प्रो कबड्डी खेल्ने

नेपाली कबड्डी खेलाडी घनश्याम मगरले हरियाणा स्टीलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्। हरियाणाले ११औं सिजनका लागि रेडर मगरलाई रिटेन गरेको हो। उनले अघिल्लो सिजन पनि हरियाणाबाटै लिग खेलेका थिए।…

च्याम्पियन्स एकेडेमीलाई अमेरिकामा दुई स्वर्णसहित तीन पदक

च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले आईएसकेए ओपन च्याम्पियनसिप करातेमा दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेको छ । अमेरिकाको ओहियोमा सम्पन्न च्याम्पियनसिपमा एकेडेमीकी याङजाम लामाले कुमिते १६-१७ वर्षको स्पर्धामा…