Month: २०८१, १३ श्रावण आईतवार २१:१८

भुटानमा हुने बिच भलिबल नेपालको पुरुष र महिला दुबै टोलीले खेल्ने

नेपालका पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । भुटानको थिम्पुस्थित चा‌लिमिथाङ नेसनल स्टेडियममा १७ देखि १९ असोजसम्म प्रतियोगिता आयोजना हुँदै छ…

पौडीमा डुवाना हिट चरणबाटै बाहिरिइन

नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्। आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.४७ सेकेन्डमा पार गरिन्।…

सुटर सुस्मिता नेपाल पेरिस ओम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिइन

नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिकको प्रारम्भिक (छनोट) चरणबाटै बाहिरिएकी छन् । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८अंक जोडिन् । ४३ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहिन् । छनोटबाट…

डुवाना २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै

नेपालकी पौडी खेलाडी डुवाना लामाले पेरिस ओलम्पिक २०२४ मा महिला २०० मिटर फ्रिस्टाइलमा आइतबार प्रतिस्पर्धा गर्ने भएकी छन्। उनले नेपाली समयअनुसार दिउँसो ३:४५ बजे फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्न लागेकी…

पेरिस ओलम्पिक : प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसँग पराजित

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक – २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व…

टेबलटेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिए

नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् । पेरिस एक्पो पोर्ट डे भर्सेल्समा शनिबार स्यान्टु सेनेगलका इब्राहिम डियावसँग ४-० को सेटमा पराजित भए । स्यान्टुले खेल…

क्लाइम्बिङ स्पोर्टस एसोसिएसनको अध्यक्षमा पौडेल

नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन्। संघको पूर्ण बैठकले अध्यक्ष हरिप्रसाद धरेलले दिएको राजीनामा स्वीकृत गरी वरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो। बैठकले निवर्तमान अध्यक्ष…

एन्ड्रिक रियलको खेलाडीका रूपमा सार्वजनिक

युवा ब्राजिलियन स्ट्राइकर एन्ड्रिक रियल म्याड्रिडको नयाँ खेलाडीका रूपमा सार्वजनिक भएका छन् । रियलले क्लबको स्टेडियम सान्टियागो बर्नाबेउमा एक समारोहका बीच उनलाई सार्वजनिक गरेको हो । १८ वर्षीय स्ट्राइकर एन्ड्रिक…

पेरिस ओलम्पिकमा आज स्यान्टु र प्रिन्सको खेल

पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ३३ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्। आगामी…

राष्ट्रव्यापी बक्सिङ्ग‌मा आयोग र विनोदको विजयी शुरुवात

नेपाल बक्सिङ्ग महासंघको आयोजनामा राष्ट्रव्यापी जूनियर तथा विधालयस्तरीय छात्र-छात्रा बक्सिङ्ग प्रतियोगिता राष्ट्रिय खेलकुद परिसर ललितपुरमा आज (शुक्रबार) बाट शुरु भएको छ । प्रतियोगितामा जेनेक्सका आयोज घिसिङ्ग र अछामका विनोद नागार्जेले…