Month: २०८१, १५ श्रावण मंगलवार २२:२७

पेरिस ओलम्पिकमा ३६ देशले पदक जित्दा, जापान शिर्ष स्थानमा

पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् । जसमा जापान ६ स्वर्ण,…

राष्ट्रिय किर्तिमान सुधारेका एलेक्जेन्डर हिट चरणबाट बाहिरिए

नेपालका पौडीबाज खेलाडी एलेक्जेन्डर शाहले १०० मिटर फ्रि स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । तर उनी हिट चरणबाट अगाडि बढ्न भने सकेनन् । पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सकेन्डको…

पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक – २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको…

इङ्गल्याण्डद्वारा वेष्टइण्डिज ३-० ले क्लीन स्वीन

इङ्गल्याण्ड र वेष्टइण्डिजबिच भएको तीन टेष्ट म्याचको श्रृंखलामा इङ्गल्याण्डले क्लीन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टमा इङ्गल्याण्डले वेष्टइण्डिजलाई १० विकेटले पराजित गरेको हो । पहिलो दुई टेष्ट जितेर…

यु-१८ लिगमा आर्मीको पहिलो जित, मनाङ लिगको शिर्ष स्थानमा

ललित स्मृति यु-१८ लिगमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मनाङ मर्स्याङदी क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल…

वासिङ्टन फ्रिडमलाई मेजर लिग क्रिकेटको उपाधि

सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि…

मनीता पनि पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन्

नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक – २०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट…

पेरिस ओलम्पिकमा मनिता र प्रिन्सको खेल आज

नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रिन्स दाहालले पेरिस ओलम्पिकमा सोमबार प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिताता पहिलो चरणमा सर्वियन खेलाडी मारिका पेरिसिकको समाना गर्दैछिन् । महिला ५७ केजीमुनिको यो प्रतिस्पर्धा…

पेरिस ओलम्पिकः २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण,…