Month: २०८१, १९ असार मंगलवार १८:५९

पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले…

मोरङ ‘ए’ डिभिजन लिगको उपाधि सम्राट स्पोर्टिङलाई

मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि विराटनगरको सम्राट स्पोर्टिङ क्लबले जितेको छ। लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो। खेलको निर्धारित समयमा…

मोरङमा प्रदेश स्तरीय कबड्डी सुरु

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास…

अमेरिका बाहिरियो, उरुग्वे र पानामा क्वार्टरफाइनलमा

आयोजक अमेरिका कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिँदा उरुग्वे र पानामा अन्तिम आठमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको निर्णायक खेलमा उरुग्वेसँग १-० ले पराजित भएपछि अमेरिका समूह ‘सी’ बाट…

युरो कप २०२४ : फ्रान्स र पोर्चुगल क्वाटरफाइनलमा

फ्रान्स र पोर्चुगल युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमवार राती भएको पहिलो खेलमा बेल्जियममाथि १-० को जित रच्दै बलियो फ्रान्स युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।…

एन्फा यू-१८ युथ लिग असार ३० गतेदेखि शुरु हुने

एन्फा यू-१८ युथ लिग २०२४ असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने भएको छ । युथ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक-पटक छलफलपछि भएको अखिल नेपाल…

कोशीकी सरितालाई भारोत्तोलनमा स्वर्ण

पारा तथा विशेष खेलकुद अन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् । महिला ६७ केजीमाथिमा सरिताले ६५ केजी भार वहन गरिन् । यो स्पर्धामा बागमती प्रदेशकी संगिता…

खेलकुद क्षेत्रमा मोरङ जिल्लामा पर्ने केराबारीको तिब्र बिकास

तस्वीर : किशोर जंंग बस्नेत केराबारी नेपालको मोरङ जिल्लामा अवस्थित एक गाउँ हो। खेलकुद क्षेत्रमा यस गाउँको उल्लेखनीय प्रगति हुँदै गएको छ। यहाँका युवाहरू विभिन्न खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न…

१७ वर्षपछि विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआईले १२५ करोड दिने

१७ वर्षपछि भारतलाई टी-२० विश्वकप उपाधि दिलाउने टिमलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (बिसिसिआई) १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्चलन मार्फत विश्वकप विजेता…