नेपालले साफ महिला च्याम्पियनसिप आयोजना गर्ने
नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आयोजना गर्ने भएको छ । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आयोजनाको जिम्मेवारी नेपाललाई दिएको हो ।…










