अन्तरापालिका फुटबल : मिक्लाजुङ र धनकुटा सेमिफाइनलमा
धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएकाछन् । जसमा मोरङको मिक्लाजुङ गाउँपालिका र धनकुटा नगरपालिका जीत हात पार्दै सेमिफाइनल प्रवेश…










