Month: २०८१, २० जेष्ठ आईतवार १८:४७

साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न

साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ । भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते…

लिग लिडर बागमतीद्वारा साँगा पराजित

लिग लिडर बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार स्पोर्टस एकेडेमी साँगाविरुद्ध २-० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन दुवै गोल…

एनभिए कप : पुरुष तर्फ सुदूरमाथि गण्डकीको सहज जित

आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल एसोसिएसन सहज जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कबर्डमा सम्पन्न खेलमा गण्डकीले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३-०…

झम्सिखेलमाथि खालीबारीको जित

खालीबारी युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार झम्सिखेल युवा क्लबविरुद्ध २-० को सज जित निकाल्यो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीलाई जित दिलाउन मनिष गुरुङ र सन्देश चौधरीले…

एनभिए लिग : पुरुष तर्फ आर्मीको लगातार दोस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार पुरुषतर्फ आर्मीले…

नेपालकी नन्दालाई अमेरिकामा दोहोरो स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा…

एनभिए लिग : महिला तर्फ पुलिसको लगातार दोस्रो जित

विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ लगातार दोश्रो जित हासिल गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…

एनभिए लिग : महिला तर्फ एभरेस्टको बिजयी सुरुआत

एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ विजयी सुरुआत गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आइतबार…

टि-२० बिश्वकपको उद्घाटन खेलमा अमेरिका बिजयी

सहआयोजक अमेरिकाले आईसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३…

मेसीको मियामी अंक बाड्न बाध्य

अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा फिलाडेल्फिया युनियन र मोन्टरियलले अंक बाँडेका छन् । आइतबार भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन्…