Month: २०८१, १७ बैशाख सोमबार १२:४०

लुम्बनीले जित्यो वीर गणेशमान सिंह टि-२० क्रिकेटको उपाधि

पहिलो संस्करणको वीर गणेशमान सिंह टि-२० क्रिकेटको उपाधि लुम्बनी प्रदेशले जितेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। लुम्बिनलीले दिएको ११७…

टोलीबाट हटाइएपछी सुमन र बबिन पुगे खेलाडी संंघ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेल्न वञ्चित गरेपछि आरसी ३२ का दुई खेलाडीले नेपाल फुटबल खेलाडी संघ गुहारेका छन्। आफूविरुद्ध परेको ‘प्रोटेस’को जानकारीसमेत नदिई…

करिब दुई सय खेलाडी सहभागी व्यायाम प्रतियोगिता सम्पन्न

बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा. सँगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको…

जितबिहिन बागमतीविरुद्ध गण्डकीको शानदार प्रदर्शन

एन्फा महिला लिग छनोटमा गण्डकी प्रदेशले दोस्रो जित दर्ता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३-० ले पराजित गरेको छ । जितसँगै पाँच खेलमा…

सुष्माले दिलाइन जापानमा स्वर्ण

नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । नेपाललाई एकमात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजीमुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले…

अन्तिम समयमा लय गुमाएको नेपोली

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेटअघि नै गोल गर्दै टमी अब्राहमले इटालियन सिरी ए मा रोमालाई हारबाट जोगाएका छन्। डिएगो अर्मान्डो म्याराडोनामा आइतबार राति सम्पन्न खेलमा रोमाले घरेलु टोली…

पिएसजीले जित्यो लिग वानको उपाधि

घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ। ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग…

रेडकार्डका बावजुद सिटि बिजयी

म्यानचेस्टर सिटीले इ‌ङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। जितसँगै सिटीले शीर्ष स्थानमा…