लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगमा भ्यालेन्सियामाथि जित हासिल गरेको छ। एस्टाडियो ओलम्पिको लुलिस कम्पनीमा सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाका लागि…










