Category: हाप्किडो

नेशनल हस्पिटल तथा हाप्किडोबीच सम्झौता

नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको…

नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा । नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न साभारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना, नीतिगत निर्णय तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल…

प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी प्रदेश च्याम्पियन

नेपालगन्ज । नेपालगन्ज रंगशालामा पौष १२-१३ गते दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । उक्त प्रतियोगितामा लुम्विनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टिम…

दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आज (शुक्रबार) बाट दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरे । उद्घाटन समारोहमा मन्त्री…

नेपालगंजमा भोलिदेखि प्रोफेशनल हाप्किडो हुने

नेपालगंज । नेपाल हाप्किडो संघको आयोजनामा दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता यही पौष १२ र १३ गते नेपालगंज रंगशालामा हुने भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले…

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई समान २ रजत र कास्य पदक

थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालको थप एक खेलाडी रजत पदक जित्न सफल भएकी छिन् । प्रतियोगितामा मेग्मा गुरुङले नेपाललाई दोश्रो रजत पदक दिलाएकी हुन् । महिला माईनस…

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रबहादुरले जिते रजत पदक

थाइल्याण्डमा जारी विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपाली खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । चन्द्रले पुरुष माईनस ५५ केजी तौल अन्तर्गतको फाइनलमा थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित हुँदै…

हाप्किडो वर्ल्ड च्याम्पियनसिपकालागि बन्द प्रशिक्षण शुरु

थाईल्याण्डमा हुने हाप्किडो वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट सहभागि हुने खेलाडीको बन्द प्रशिक्षण शुरु भएको छ । पोखराको पैयुखोला तमु समाजको कभर्डहलमा सोमबारबाट शुरु भएको प्रशिक्षणमा महिला र पुरुषतर्फ समान ३-३ गरि…