Category: म्याराथन

दशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

दशौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी हात पारेका हुन्…

तीन अल्ट्रा धावकले १०० किमिमा प्रतिस्पर्धा गर्ने

आईएयू १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिप रेसमा नेपालका तीन खेलाडीले भाग लिने भएको छ । ६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु गएको छ । मंसिर २२ गते हुने प्रतियोगितामा भूमिराज…

मुकेश र सन्तोषीलाई गरिमा रोड रेसको उपाधि

नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ शनिबार गरिमा रोड रेसको उपाधि जितेका छन् । १० किलोमिटर दूरीको रेस अन्तर्गत पुरुषतर्फ पाल र महिलातर्फ श्रेष्ठ प्रथम भएका हुन् ।…

केन्याली धावक गेटिचले बनाइन म्याराथनमा नयाँ विश्व कीर्तिमान

केन्याली धावक रुथ चेपेन गेटिचले महिला म्याराथनमा विश्व कीर्तिमान बनाएकी छन् । ३० वर्षीया रुथले सिकागो म्याराथनमा दुई घण्टा ९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन्। उनले इथोपियाकी…

शम्भुले सिकागो म्याराथनमा दौड्ने

भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३…

न्युजिल्यान्डका जोनाह स्मिथले जिते काठमाडौं म्याराथनको उपाधि

न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी…

महिला म्याराथनमा सन्तोषी ७९औं स्थानमा, उपाधि नेदरल्यान्ड्सकी सिफानलाई

नेपाली धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा ७९औं स्थान हासिल गरेकी छन् । नेपालकी सन्तोषी श्रेष्ठ भने ७९औं स्थानमा रहिन्। उनले सो दूरी २ घन्टा ५५ मिनेट ०६…

पेरिस ओलम्पिकको म्याराथनमा आज सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने

युनिधर्सियालिटी कोटाबाट ओलम्पिकमा पुगेकी सन्तोषीले १० दिन पेरिसमा अभ्यास गरेकी थिइन्। पछिल्लो समय सन्तोषी फुल म्याराथनमा अभ्यस्त हुदैछिन्। यसअघि उनले १० हजार, ५ हजार र अन्य विधामा स्पर्धा गर्दै आएकी…

महिला हाफ म्याराथनको उपाधि राजपुरालाई, १ लाख पुरस्कार

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लवकी राजपुरा पछाईले हात पारेकी छन् । उनले निर्धारित…

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि राजन र सुमित्रालाई

पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिलो भएका छन् । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे…