Category: ब्याडमिन्टन

जुनियर इन्टरनेशनल सिरिज : एकल तर्फको उपाधि सूर्यक्ष र पारुललाई

काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधि पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् । भारतिय खेलाडीहरुको…

जुनियर सिरिजमा भारतको दवदवा

काठमाडौं । काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतको दवदवा रह्यो । भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पाँच वटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको…

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् । योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स…

नेपालको यात्रा एक कांंस्यमा सिमित

काठमाडौँ । काठमाडौँमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित हुँदै समाप्त भएको छ । आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाईनल खेलमा नेपालका नम्बर…

ब्याडमिन्टन च्यालेन्जमा प्रिन्स र रसिलाको जोडीलाई पदक पक्का

काठमाडौं । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रिन्स र रसिलाको जोडीले…

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

काठमाडौँ । क्षितिज खनाल र शोभा गौचनको जोडी जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भएसंगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको…

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु: एकलतर्फ प्रिन्स र रसिलाको यात्रा समाप्त

काठमाडौं | नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ सोमबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको सोमबारको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात…

अन्तराष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन भोलिबाट

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले…

प्रिन्स र जेशिका ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जन च्याम्पियन बनेका छन् । प्रिन्सले पुरुष तथा रसिलाले महिला एकलतर्फ उपाधिमा ह्याट्रिक गरे । शनिबार भएको…

काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ…