Category: बास्केटबल

बीडीएस यु–१२ मिनि बास्केटबल शुक्रबारदेखि

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको यु–१२ मिनि बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा छात्र र छात्रातर्फ गरी कुल २१ स्कुलको सहभागिता रहनेछ ।…

संस्कृति र प्रिमियर फाइनलमा प्रवेश

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर ब्वाइजमा फाइनलमा पुगेका…

ग्रिनल्यान्डको दोहोरो जित

आयोजक ग्रिनल्यान्डले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । ग्रिनल्यानडले जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सफलता पायो । सिनियर ब्वाइजमा भने ग्रिनल्यान्ड चुक्यो ।…

काष्ठमण्डप र निस्ट फाइनलमा प्रवेश

काठमाडौं । काष्ठमण्डप विद्यालय र निस्ट प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले आयोजक इम्पेरियल वल्र्ड स्कुललाई ३३–८ ले पराजित गर्यो । काष्ठमण्डपको जितमा…

माफ बास्केटबलमा ४४ टोली सहभागी हुने

काठमाडौं । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक…

ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि हुने

काठमाडौं । ग्रिनल्यान्ड स्कुलको आयोजनामा २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा ५९ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य…

संस्कृति र डिभाइन सेमिफाइनलमा प्रवेश

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र डिभाइन प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा डिभाइन जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन् । विजेता दुवैले…

इम्पेरियल वल्र्ड सेमिफाइनलमा

आयोजक इम्पेरियल वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । बूढानीलकण्ठस्थित घरेलु कोर्टमा इम्पेरियलले त्रियोगलाई २१–८ ले पराजित ग¥यो । इम्पेरियलका प्रज्ञान तामाङ र…

आईडब्लुएस बास्केटबलमा युराेकाे दाेहाेराे जित

काठमाडौं । युरो स्कुल, हात्तीगौडाले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ । युरोले सिनियर ब्वाइज÷गल्र्स दुवैमा सफलता पायो । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको…

लिटिल एन्जल्स र डिएभी विजयी

काठमाडौं । लिटिल एन्जल्स (एलए) र डिएभीले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा शनिबार जित हात पारेका छन् । एलएले मल्पीलाई ४–० गोलले पराजित गर्यो । अक्षय श्रेष्ठले २…