राष्ट्रिय बास्केटबलको विजेताले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
काठमाडौं । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ…










